कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो - pradeskhabar.com
Source: pkbr
भोजपुर : पछिल्लो समयमा भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले