Redirecting...

सुनसरी–४ मा झडप : प्रशासनले बोलायो आकस्मिक सर्वदलीय बैठक - pradeskhabar.com

सुनसरी–४ मा झडप : प्रशासनले बोलायो आकस्मिक सर्वदलीय बैठक - pradeskhabar.com
Source: pkbr

इटहरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा आज नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच दोहोरो झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सर्वदलीय बैठक बोलाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत