संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प - www.pardafas.com
Source: pfds
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ बजेर ३१ मिनेटमा ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।