Redirecting...

सुसाइडको सोच आउने व्यक्तिलाई ‘नसोच’ भन्नु समाधान होइन : डा.प्रतिक बछार - pradeskhabar.com

सुसाइडको सोच आउने व्यक्तिलाई ‘नसोच’ भन्नु समाधान होइन : डा.प्रतिक बछार - pradeskhabar.com
Source: pkbr

काठमाडौं। नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ। डिजिटल प्रविधि, सामाजिक सञ्जाल, प्रतिस्पर्धी जीवनशैली र आर्थिक अनिश्चितताले दैनिक जीवनलाई सजिलो मात्र बनाएको छैन, यसले मानसिक दबाब पनि उत्तिकै बढाएको छ। यही परिवेशमा मानसिक स्वास्थ्य अहिले सार्वजनिक बहसको