Redirecting...

“ज्ञानेन्द्र दाइको गुन सम्झेर मुस्लिम समुदायले साथ दिनुपर्छ” : इन्सराइल मन्सुरी - pradeskhabar.com

“ज्ञानेन्द्र दाइको गुन सम्झेर मुस्लिम समुदायले साथ दिनुपर्छ” : इन्सराइल मन्सुरी - pradeskhabar.com
Source: pkbr

सुनसरी : नेपाली कांग्रेसका सुनसरी–४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको योगदान मुस्लिम समुदायले कहिल्यै भुल्न नसक्ने कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा भूमि व्यवस्था मन्त्री इन्स्राइल मन्सुरीले बताएका छन्। आइतबार हरिनगर गाउँपालिका–भुटाहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री