पैसाले होइन, मनले गोरखाको सेवा भावमा तल्लिन प्रेम खत्री - pradeskhabar.com
Source: pkbr
गोरखा । पैसा भन्दा समाजसेवा ठुलो हो भन्ने मान्यता राख्ने गोरखाका प्रेमकुमार खत्री एक परिचित समाजसेवी हुन । गोरखाको पहाडी भूगोलमा पद भन्दा पहिले समाजसेवीका रुपमा चिनिन्छन प्रेमकुमार खत्री उनले व्यवसायको आर्जनलाई समाजसेवामा लगाउने गरेको