काठमाडौँमा दिउँसै घर फोरेर ५६ लाख बराबरको चोरी - pradeskhabar.com
Source: pkbr
काठमाडौं । काठमाडौंमा दिनदहाडै घर फुटाएर चोरी गरिएको छ । चोरहरुले ५६ लाख बराबरका सुनचाँदीका गरगहना चोरेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका २६ सरकारी धारा नजिकै डेरा गरी बस्ने बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा