टी–२० विश्वकप २०२६: पाकिस्तानी खेलाडी फरहान सहित पाँच ब्याट्सम्यानबीच रनको रोमाञ्चक प्रतिस्पर्धा - pradeskhabar.com
Source: pkbr
काठमाडौं । जारी आईसीसी टि–२० विश्वकप २०२६ मा ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शन जारी छ । प्रतियोगिताको प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्र स्थान बनाएका छन् । पाकिस्तानका साहिबजादा फरहान हालसम्म