भ्रष्टाचार नियन्त्रणदेखि युवा स्टार्टअप कोषसम्म: सुनसरी–२ मा उज्यालो नेपाल पार्टीको प्रतिबद्धता–पत्र सार्वजनिक - pradeskhabar.com
Source: pkbr
सुनसरी । उज्यालो नेपाल पार्टी क्षेत्र नम्बर २, सुनसरीले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपाल तामाङको विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “सुशासन, समृद्धि र सामाजिक न्याय” लाई मूल नाराका रूपमा अघि सार्दै तामाङले राजनीतिक, प्रशासनिक, आर्थिक