सुनसरीमा ५९ मतदान स्थल ‘अतिसंवेदनशील’, यस्तो छ सुरक्षा रणनीति - pradeskhabar.com
Source: pkbr
सुनसरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा कुल १६७ मतदान स्थलमध्ये ५९ स्थललाई ‘अति संवेदनशील’ र ६६ स्थललाई ‘संवेदनशील’ घोषित गरिएको छ। सुनसरी प्रहरीका उपरीक्षक केशवकुमार थेबेका अनुसार दक्षिणी क्षेत्रका