संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो - pradeskhabar.com
Source: pkbr
संखुवासभा : नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा.अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । उनले संखुवासभाको भिरालो बाटोदेखि टार र बजारको छेउसम्म चुनावी घरदैलो गरिरहेका छन् । र्याली र सभा गर्दै किसानका खेतबारीसम्म