कालिञ्चोकको बाबरेमा एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश, अजयबाबुको नेतृत्वप्रति युवा आकर्षण बढ्दो - pradeskhabar.com
Source: pkbr
दोलखा । दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलिरहेको छ । सो क्रममा कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले परित्याग गरी थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर