साइत–बेसाइत छुट्याउने कला - gorkhapatraonline.com
Source: gork
भविष्यप्रति चिन्तित भएर कुनै पनि कार्य विघ्न नहोस् भनेर हामी साइतको खोजी गर्छौं । बिरालोले बाटो काट्दा वा बहिर निस्कने बेला कसैले हाच्छिउँ गर्दा हामी त्यसलाई अशुभ मान्छौँ । असल निय...