Redirecting...

मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी माथि राष्ट्रिय झन्डा दुरुपयोगको आरोप, निर्वाचन अधिकृतको कार्यालयमा उजुरी - pradeskhabar.com

मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी माथि राष्ट्रिय झन्डा दुरुपयोगको आरोप, निर्वाचन अधिकृतको कार्यालयमा उजुरी - pradeskhabar.com
Source: pkbr

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध राष्ट्रिय झन्डाको दुरुपयोग र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ । उक्त विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आचारसंहिता अनुगमन