सम्झौताका भारी बोकेर ‘जेनजी विरोधी’ निर्वाचनको दिन कुर्न सकिदैन : अजय सोडारी - pradeskhabar.com
Source: pkbr
काठमाडौं : संयुक्त जेनजी आन्दोलनका अगुवाहरुले आफूहरुका माग सम्बोधन नगरि हुने निर्वाचान स्वीकार्य नहुने चेतावनी दिएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरु निर्वाचनको विरोधी नभए पनि माग सम्वोधन नगरी हुने निर्वाचन स्वीकार्य