काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको चुनावी घरदैलो : सुशासनका लागि जनाए प्रतिवद्धता - pradeskhabar.com
Source: pkbr
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । शनिबार उनले काठमाडौंका १९ वटा वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट