Redirecting...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी - pradeskhabar.com

रौतहटको गौरमा कर्फ्यू आदेश जारी - pradeskhabar.com
Source: pkbr

काठमाडौं । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा