चितवनमा रवि लामिछानेको घरदैलो (तस्बिर) - pradeskhabar.com
Source: pkbr
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन्। आइतबार सभापति लामिछानेले चितवनको वडा नम्बर १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन्। लामिछानेले घर-घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए।