सुनसरीमा गरियो निर्वाचन लक्षित पूर्व तयारी कृतिम अभ्यास - pradeskhabar.com
Source: pkbr
इनरुवा :आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा निर्वाचन सम्वन्धी संयुक्त अभ्यास सम्पन्न गरिएको छ । निर्वाचन प्रकृयाका सम्पूर्ण विषयहरुलाई समावेश गरेर सुरक्षा केन्द्रित संयुक्त पूर्व अभ्यास गरिएको हो । इनरुवा नगरपालिका वडा नम्बर ५ मा