अजयबाबु शिवाकोटीले सार्वजनिक गरे प्रतिबद्धता पत्र - pradeskhabar.com
Source: pkbr
दोलखा : आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन केन्द्रित दल तथा उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरिरहेका रहेका छन।् केही क्रममा नेपाली काँग्रेसका तर्फबाट दोलखाका उम्मेदवार रहेका अजयबाबु शिवाकोटीले पनि आफनो निर्वाचन केन्द्रित प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। दोलखामै