गौर तनाव : कर्फ्यू लगाएर नेपाली सेना परिचालन गर्दा पनि रोकिएन आगजनी - pradeskhabar.com
Source: pkbr
गौर । कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ । भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा