सर्लाहीमा निर्वाचनलक्षित नमुना मतदान - pradeskhabar.com
Source: pkbr
सर्लाही : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा संयुक्त रूपमा नमुना मतदान पूर्व अभ्यास सम्पन्न गरिएको छ। शनिबार दिउँसो मलगंवा नगरपालिका वडा नम्बर २ मा रहेको कबड हल मैदानमा अभ्यास सम्पन्न गरिएको हो। अभ्यासमा नेपाली सेना,