सात महिनामा २ करोड ४५ लाख पिस कन्डम आयात, बजार माग बढ्दो संकेत - pradeskhabar.com
Source: pkbr
काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख