प्रतिनिधि सभा सदस्यको निर्वाचन , राष्ट्रिय राजनीतिको चर्चा र चासोमा झापा २ - pradeskhabar.com
Source: pkbr
झापा : प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन केही दिन मात्र बाँकी रहदा विघटित प्रतिनिधि सभाका सभामुख र उपसभामुख लगायतले चुनावी प्रतिस्पर्धा गरिरहेको झापा क्षेत्र नम्बर २ पनि राष्ट्रिय चर्चा र चासोको क्षेत्र बन्न पुगेको छ । झापा