किवानिस क्लब अफ तरहरामा नेतृत्व हस्तान्तरण, सामाजिक कार्यक्रमलाई गति दिने प्रतिबद्धता - pradeskhabar.com
Source: pkbr
तरहरा । किवानिस इन्टरनेशनलअन्तर्गत किवानिस नेपालका सक्रिय इकाइ किवानिस क्लब अफ तरहराको तेस्रो पदस्थापन कार्यक्रम वर्ष २०२५/२६ का लागि भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो। समारोहमा