धुनषामा आचारसंहिता विपरित टाँसिएका करीब २० हजार निर्वाचन प्रचार सामग्री हटाइयो - pradeskhabar.com
Source: pkbr
काठमाडौं । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र उम्मेदवारहरुले आचारसंहिता विपरित विभिन्न ठाउँमा टाँसेका निर्वाचन प्रचार सामग्री हटाएको छ । कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार-प्रसारका लागि विभिन्न ठाउँमा आचारसंहिताविपरीत टाँसिएका