मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते - pradeskhabar.com
Source: pkbr
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन् । मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो । मकवानपुर