सुनसरी–१ मा उज्यालो नेपालको १७ प्रतिबद्धता : ‘उज्यालो सुनसरी, अनेक भिजन एक नारा’ - pradeskhabar.com
Source: pkbr
धरान : सुनसरी निर्वाचन क्षेत्र नं १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार डम्बर लावती (जेन्टल) ले स्थानीय विकास, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफू