गुन्द्रुकको मूल्य प्रतिकिलो ३०० रुपैयाँ - pradeskhabar.com
Source: pkbr
काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रू ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रू ५५,