रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको छ : अध्यक्ष ओली - pradeskhabar.com
Source: pkbr
बिर्तामोड : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको बताएका छन्। आइतबार झापाको भद्रपुरमा झापा क्षेत्र नम्बर ३ क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा जलाउने जस्ता रास्वपाको अभद्रताले चुनाव भाँड्ने स्थितिमा