ऋजन मायालुका मायालु कविता
६ घण्टा अघि
Save from Later

ऋजन मायालुका मायालु कविता

“घुम्ती बिक्रीमा छ” कवि ऋजन मायालुको नवीन कृति हो । जुन मैले हालसालै पढिसकेँ । ऋजन मायालु इलाममा बसेर निरन्तर कविता कर्म गरिरहेका कवि हुन् । यस अघि उनको “चुचुरो अनि स्वास्नी मान्छेहरू” भन्ने कविता सङ्ग्रह पनि प्रकाशित भएको छ । “घुम्ती बिक्रीमा छ” सङ...

कविता : निर्वाचन
१४ घण्टा अघि
Save from Later

कविता : निर्वाचन

कुन हो हाम्रो सबैभन्दा बढी दुख्ने घाउर, कहाँ सुम्सुम्याउनु पर्छ दुखाई कम गर्नउनीहरूलाई थाहा छ,के-के हुन् आफैँले बिर्सन थालेका अधूरा हाम्रा सपनार, कसरी बिउँताउन सकिन्छ फेरि तिनलाईत्यो पनि उनीहरूलाई थाहा छ,गाउँलाई के चाहिन्छ, उनीहरूलाई थाहा छर शहरलाई क...

कविता : के म पूर्ण छैन र ?
१५ घण्टा अघि
Save from Later

कविता : के म पूर्ण छैन र ?

सामाजिक संस्कार र रूढीवादकोविकृति र कुरीतिकोसिङ्गो प्रहारतिमीले सहनुपर्‍यो। फेरि सहनुपर्‍योहजारौँ यातनावंश थाम्ने र क्रिया गर्नेछोराका नाममा । आमा !दिनभरि काम गरेरथाकेर फर्किँदा पनिअसाध्यैशारीरिक र मानसिकबोझ हुँदाहुँदै तिमीअसल बुहारी भयौ ।चुलो–चौको, ...

कविता : मानिस बनौँ
१६ घण्टा अघि
Save from Later

कविता : मानिस बनौँ

टुप्पोमै जन्मिएकाचिसा कुहिराहरूआफ्नै सन्तानकोघाँटी कसिरहेका छन् । उनीहरूका आँखामाफुल्न नपाएकासपनाहरूमाविष भरिदिन्छन् । फुल्न नपाउँदैथाकेका युवाआफ्नो भविष्य होइनअन्तिम यात्रा रोज्दै छन्साँझको घामझैँचुपचाप हराउँदै छन् । आजहिमाल र पहाड,देउराली र भञ्ज्या...

कविता : स्मृतिको भग्नावशेष र नयाँ क्षितिज
१६ घण्टा अघि
Save from Later

कविता : स्मृतिको भग्नावशेष र नयाँ क्षितिज

अर्कै दिशातिरआजदेखि कोरिनेछन्पाइलाका छापहरू। हिजोसम्म जुन माटोमामेरो नाम लेखिएको थियोआज त्यहाँ अर्कैको स्वामित्वकोघाम लाग्नेछ । बाटो अलि फरक हुँदैछअलि अपरिचित, अलि चिसो ।जहाँ म त हिँड्दै छुतर मेरा छायाहरूपुरानै घरको चौखटमाअल्झिएर बसेका छन् । हिजोसम्म...

कविता  : म नथुवा चौधरी एक प्रश्न–विरासतको
१६ घण्टा अघि
Save from Later

कविता : म नथुवा चौधरी एक प्रश्न–विरासतको

निधारमा खोपिएका चाउरीहरूबुढ्यौलीका धर्सा होइनन्यी त समयको कलमलेघाम, पानी, रगत र पसिनाकोअमिट मसीले लेखिएकाजीवित इतिहास हुन्। अनुहारभरि फैलिएका रेखाहरूसामान्य रेखा होइनन्,यी त ती वर्षहरूका गणित हुन्जहाँ घामले छायाको अधिकार पाएनजहाँ पसिनालेओभाउने अवसर प...

कविता : रोएको राजनीति
१६ घण्टा अघि
Save from Later

कविता : रोएको राजनीति

सिंहासनमाथि हाँसो हल्लिन्छभुइँमा जनता आँसु सेक्छन् ।नारा मीठा, वाचा चम्किन्छन्भोलि फेरि अँध्यारो तल्लिन्छ । मतपत्रमा सपना सजिन्छविश्वासमा भविष्य बुझिन्छ ।गणनाको रात नटप्दैआशा आफैँ हराइन्छ । यहाँ विचार होइन, व्यापार बिक्छआस्था मात्रै होइन, अङ्कुर मर्छ...

कविता : भ्रम
१७ घण्टा अघि
Save from Later

कविता : भ्रम

दोबाटो बनेकोसमयको त्यो असहज मोडआ–आफ्ना सपना पछ्याउँदैछुट्टिएका थियौँ कुनै दिनचाँडै भेट्छौँवा भेट्दैनौँथोरै संशयथोरै आशामा । तटस्थ र मौनदुवैभित्रउर्लिँदै व्याकुल समुद्रमनकिनारसम्मछालहरू ठोक्किरहेनिःशब्द ! किंकर्तव्यविमूढ हामीलेआवाज सुन्न छाडेका थियौँ ...

गजल : लाग्छ सधैँभरि
१७ घण्टा अघि
Save from Later

गजल : लाग्छ सधैँभरि

लाग्छ सधैँभरि यहाँ पुस भइरहोस्अँगालो यो न्यानो महसुस भइरहोस् । कैदी हामी उन्मादको ग्यास च्याम्बरभित्रदुवैलाई उस्तै उकुश–मुकुश भइरहोस् । अघि बढौँ कुकुर भुक्दा हात्ती लम्के जस्तैमतलब छैन दुनियाँमा खासखुस भइरहोस् । सँगै आँटे जित्न यहाँ कसलाई सकिन्न र ?ह...

बालगीत : कता हिँड्यौ
१७ घण्टा अघि
Save from Later

बालगीत : कता हिँड्यौ

कता हिँड्यौ खाली खुट्टै चप्पल खै त नि ?चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि ? काँढा बिझ्ला, फोहोर लाग्ला खाली खुट्टामालाग्ला ठेस, घाउचोट अनेक बित्थामालाउन त लाउँथ्यौ आक्कलझुक्कल, खै त नि ?चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि ? चप्पल, जुत्ता लगाएर हिँडे...

कविता : सोफी, आज तिमीलाई सम्झें !
१७ घण्टा अघि
Save from Later

कविता : सोफी, आज तिमीलाई सम्झें !

सोफीमेरो झ्यालबाट छिर्न बिर्सेकोघामको एक चोक्टा उज्यालो नदेख्दामैले आज तिमीलाई सम्झेंमाथि आकाश खाली थियोताराहरू सम्झें । आज बादलबलेँसीमा आएर धेरै बेरसम्म रोयोलुगा सुकाउने तारमाएक्लै बसेरगौथलीले आफैँलाई ठुङ्गिरह्यो । भुइँभरि छरपष्ट थिएपारिजातका सेता फ...

मिलन अधिकारीकाे तीन मुक्तक
१७ घण्टा अघि
Save from Later

मिलन अधिकारीकाे तीन मुक्तक

१ दुखेको छ भित्री मन त खोज्नुपर्छपीडाहरूको छ भिडन्त खोज्नुपर्छ ।भन्छन् छोराले आँसु देखाउन हुन्नमैले रुन पनि एकान्त खोज्नुपर्छ । २ रहन्न सधैँ कालो रात उज्यालो आउँछएकदिन पक्कै मेरो पनि पालो आउँछ।तिम्रा यादले पनि यसरी घोचिदिन्छन्यो मनको बस्तीमा भुइँचालो...

पशुपतिनाथबाट लुम्बिनीसम्म ‘अप्प दीपो भवः यात्रा’ सम्पन्न
१८ घण्टा अघि
Save from Later

पशुपतिनाथबाट लुम्बिनीसम्म ‘अप्प दीपो भवः यात्रा’ सम्पन्न

काठमाडौँ। पशुपतिनाथ मन्दिरबाट सुरु भएको लेखक अशोक सिलवालको आध्यात्मिक–सांस्कृतिक यात्रा ‘अप्प दीपो भवः यात्रा’ बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको छ। ‘आफ्नो प्रकाश आफैँ बन’ भन्ने गौतम बुद्धको सूत्रवाक्यलाई आत...

गजल : सुन्दर जाजरकोट
१८ घण्टा अघि
Save from Later

गजल : सुन्दर जाजरकोट

कुशे पाटनका चउरहरूमा, स्वर्गीय संसार छबारेकोटका खर्कहरूमा, प्रकृतिको भण्डार छ। मालिकामा शिर झुक्छन्, चुलाकोट र मछाइनाकीभेरी अनि नलगाडमा, शीतलताको सञ्चार छ। सुसेली सुन्छन् दुई भेरीको, रिम्नाका ती मान्छेहरूसङ्गमभित्रै दुई नदीको, सभ्यताको आधार छ। उभिएको...

कविता : आशा / निराशा
१८ घण्टा अघि
Save from Later

कविता : आशा / निराशा

(लघुकविता) मनको अँध्यारो हटाउनसमयले झ्यालमैजून राखिदिएको बेलाबुझ्नुपर्छ कि बिहानी नजिकै छजुन बिहानी भित्र्याउन थाकेकाएक–एक प्रतीक्षा–क्षणहरूसमयमै उठ्न जरुरी छ ।मौका मौकाको कुरा होसुस्केराहरू पनि शक्तिमासाटिन सक्छन्मात्र समयमै जुट्न जरुरी छ । त्रासमा ...

कविता : एउटा गीत लेखूँ भने
१८ घण्टा अघि
Save from Later

कविता : एउटा गीत लेखूँ भने

एउटा गीत लेखूँ भने शब्द तिमीभित्रै थिएसङ्गीतका धुन पनि तिमीभित्रै गुन्जिरहे ।कहाँबाट चोरूँ तिम्रा मनका मीठा भाकाहरू ?कहाँ बसी हेरूँ तिम्रा सुनकेशरी आँखाहरू ? त्यहीँ डुलेँ, त्यहीँ भुलेँ, परेलीमा पिङ खेलेँतिमीलाई हेर्दाहेर्दै मैले गीत लेख्न भुलेँ । निध...

कविता : काकाहरूको अँगालो
१८ घण्टा अघि
Save from Later

कविता : काकाहरूको अँगालो

काकाहरूसमयको ढुङ्गामा टेकेरइतिहासका पानाहरू पल्टाउँदैतपाईँहरूका ऊर्जाशील दिनहरू सकिएतर भाइ भतिजाहरू भविष्यको कागजमानयाँ अक्षर कोरिरहेका छन्देश समुन्नत बनाउने खाका कोरिरहेका छन् । किन डराउनुहुन्छउनीहरूको उज्यालोबाट ?जब त्यो उज्यालो तपाईँले नै बालिदिएक...

कविता : भकुण्डो, भानु, पृथ्वी र गोल !
१९ घण्टा अघि
Save from Later

कविता : भकुण्डो, भानु, पृथ्वी र गोल !

आफ्नै खेल मैदानमा खेल्नको लागिस्रष्टाले तुनेको भकुण्डोभित्रशब्दतत्व र हिमाली हावाफुसफुसाइरहेको देखेनौ कि ? भानुशक्तिको अवतरणसँगैपृथ्वीको मौलिक साहसलेहाम्रो जन्मभूमिलाईटिमिक्क मिलेको देखेनौ कि ? ए कोचर दाजु !साहसिक गोलले हाम्रो खुसी चुम्दाएक अम्खरा पा...

कविता : काकाले नमागेको सुझाव
२० घण्टा अघि
Save from Later

कविता : काकाले नमागेको सुझाव

तपाईँको जन्मबारे केही जान्दिनँ काकातर जान्दछु तपाईँ हुर्किएका पाखा र पखेराहरूतपाईँ गाउँबेँसी गरुन्जेल बाटोको दायाँबायाँतपाईँलाई झस्काइरहने काला ढुङ्गाहरू । यसै भन्न सक्दिनँ कसले सिकायो तपाईँलाईमार्क्सवादका वर्ग–सङ्घर्षहरू र समाजवादका चरहरूयो पनि भन्न...

कविता : अनुप्रिया
२० घण्टा अघि
Save from Later

कविता : अनुप्रिया

अनुप्रिया !तिम्रो यादमामैले भिजाएका सिरानीकाखी च्यापेरगनेका अनगिन्ती ताराहरू तालछेउमा भक्कानिएरफालेका दर्शनढुङ्गाहरूउखेलेका नदीकिनारका बुट्यानहरूटुक्राएका नाडीका रक्तनसाहरूर खुर्केका भाग्यरेखाहरूको कसम मुटु टुक्रिएपछिमुटु जोड्न पनित मुटु नै चाहिने रह...

कविता : शब्द र भाषा
२० घण्टा अघि
Save from Later

कविता : शब्द र भाषा

भाषा शब्द होइन ।भाषा मानिसले संसारलाई स्वीकार गर्ने तरिका होएक अदृश्य संरचना जसलेके देख्ने र के नदेख्ने पहिले नै तय गरिदिन्छ ।जहाँ भाषा हुन्छत्यहाँ सत्य कहिल्यै एक्लो हुँदैनशब्द त देखिने भाग मात्र हो । भाषा ज्ञानबाट जन्मिएको होइनडरबाट जन्मिएको हो ।पह...

कविता : तिम्रो आकाश, मेरो आकाश
२० घण्टा अघि
Save from Later

कविता : तिम्रो आकाश, मेरो आकाश

विस्तीर्ण सीमाहीन नीलोलेहरेक बिहान तिमीलाई शुभप्रभात जनाउँछबीचबीचमा एक टुक्रो फिस्सबादलको रमाइलो यात्राघर फर्कने पक्षीहरूका हाँचलेबनाएका एक–दुई उल्टो ‘V’ को नक्सा । तिम्रो आकाशमा सिमललेअझै रातो आगो दन्काइदिन्छआज पनि राजवृक्षले स्वर्णालङ्कार भिराइदिन्...

कविता : म एक आमा हुँ
२१ घण्टा अघि
Save from Later

कविता : म एक आमा हुँ

म एक आमा हुँ ।मेरा छोराछोरीको म डाक्टर पनिमेरा छोराछोरीको म मास्टर पनि ।किताब मात्र होइन, संस्कार पढाउने म हुँअक्षर मात्र होइन, आचरण चिनाउने म हुँ । म एक आमा हुँतालिम खासै लिनुपर्दैन मलाईमैले छोराछोरीलाई धेरै माथि उडाउन सक्छु ।डिग्री नै गर्नुपर्दैन म...

कविता : नयाँ वर्षको आँगनमा उभिएर
२२ घण्टा अघि
Save from Later

कविता : नयाँ वर्षको आँगनमा उभिएर

पोहोरोझैँ यसपालि पनिशुभेच्छाका फूल बर्सिएभोलिको बिहानमायाको घाम बोकेर आओस् भन्नेउही पुरानो कामना । गिलासहरू ठोकिएधुनहरू गुन्जिएकम्मरहरू लच्किएर रात गहिरिँदै जाँदाकसिएका हातहरूटाँकघरबाट निस्केको टाँकझैँचुपचाप फुस्किए । साथीभाइ गएलगत्तैमलाई अनुभूति भयो...

कविता : अस्तित्वको वधशालामा भग्न जिजीविषा
२२ घण्टा अघि
Save from Later

कविता : अस्तित्वको वधशालामा भग्न जिजीविषा

सन्त्रासको आगो ओकलेरआँखाबाट मेरा सपनाहरूमूर्च्छनामा जल्दछन्सिन्कामा उनिएको सुकुटीझैँचुल्होमाथि धुवाँमा पिल्सिँदैजीवनका अर्थहरूखोतल्न थाल्छन् । रक्सीको प्रत्येक घुट्कीसँगैमृत्यु पिइरहेछु म ।छातीमा जीवनघाती कीराहरूनाच्दा–नाच्दैमृत्यु अङ्गालिरहेकी युवती...

कविता : रित्तो
२३ घण्टा अघि
Save from Later

कविता : रित्तो

म रित्तो छुयसरी कि शब्दहरू पनि थाकेरआँखामा बसेका छन् । छातीभित्र कतै केही भाँचिएको आवाज छतर त्यो सुन्ने कोही छैन ।हाँसो ओढ्छुतर त्यो हाँसोभित्र दिनदिनै म मर्छु । माया दिएँआफू बिर्सेरअन्तत आफू नै हराएँ ।सबैका लागि बलियो बनेँतर मेरो कमजोरी भने कसैले अँ...

कविता : समाज भूपीको नोकर हो र ?
Save from Later

कविता : समाज भूपीको नोकर हो र ?

भाग -३ मैले हिजो मात्रसाझाको नयाँ व्यवस्थापनलाई भेटेर भनेँ“लेखनाथ बुढाकोकविता प्रकाशन गर्न बन्द गर्नुहोस्।” ती बुढाकवि हुन्किकुनै माफियाका सरदार ? किनकिजुन दिनदेखिसाझाले तिनका कविता छाप्न थाल्योत्यही दिनदेखिदेशमाअपराध बढ्योभ्रष्टाचार मौलायोअन्याय संस...

कविता : बुख्याचा
Save from Later

कविता : बुख्याचा

यहाँ हरेक बिहान सुरुवात हुन्छएउटा अघोषित द्वन्द्वनियति र श्रमका बीचमाजहाँ एउटाले झम्टिन खोजिरहन्छअर्को छेलिँदै–छेलिँदैलिस्नो उक्लिन खोजिरहन्छसर्प–सिँढीको खेलमा झैँ गुर्काएरअगणित सम्भावनाका डाइसहरू । यहाँ हरेक बिहान बोकेरखर्पनभरि उदाउँदा सूर्यहरूपाइला...

कविता : चटकीहरू
Save from Later

कविता : चटकीहरू

मौसम छ चटककोआउँछन् अनेक चटकीहरूछोपेर मुहार मुकुन्डोलेगर्छन् बग्रेल्ती चटकहरू । जातको जादु जगाउँछन्सम्प्रदायको साँचो सोझ्याउँछन्सपनामा सैर गराउँछन्पैसाको पाइन पोख्छन्भतेरको भेल बगाउँछन् । सबै गर्छन् उनीहरूगर्न हुने पनि गर्छन्गर्न नहुने पनि गर्छन्र फिँ...

कविता :स्मृतिको दोभान
Save from Later

कविता :स्मृतिको दोभान

अब हामी सायदयसरी नै मात्र भेट हुन सक्छौँ साथीमानौँ कल्पनामा, सम्झनामाहिँडेर कहिल्यै नपुगिने दोभानमा । हाम्रो सम्बन्ध अब त्यो क्षितिज भयोजहाँ आकाश झुकेर धर्तीलाई चुम्न त खोज्छतर स्पर्शको आभास नपाउँदै साँझ ढल्छ ।हामी ती दुई समानान्तर रेखाहरू हौँजसको गन...

हामीले स्वतन्त्र भएर कलम चलाउन जरुरी छ – रिमा केसी
Save from Later

हामीले स्वतन्त्र भएर कलम चलाउन जरुरी छ – रिमा केसी

​कवि तथा लेखक रिमा केसी विशेष गरी महिलामाथि हुने हिंसा, दमन, उत्पीडन, शोषण र अत्याचारविरुद्ध सशक्त कलम चलाउँछिन् । उनी कविताका माध्यमबाट विविध विषयवस्तुसहित भुइँमान्छेका पक्षमा प्रतिरोधात्मक आवाज उठाउँदै आएकी छिन् । समसामयिक तथा सामाजिक विषयमा उनका व...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन
Save from Later

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ। सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उक्त नियात्रा तथा स्मृतिसंग्रह काठमाडौँको चियासागरमा सार्वजनिक गरिएको हो। पत्रकार तथा लेखक विवेकले आ...

प्रदीप सापकोटाको ‘यात्राको लय’ दोस्रो संस्करण सार्वजनिक
Save from Later

प्रदीप सापकोटाको ‘यात्राको लय’ दोस्रो संस्करण सार्वजनिक

काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ को दोस्रो संस्करण बुधबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रे...

‘मधुपर्क’को नयाँ सम्पादकमा तुलसीहरि कोइराला नियुक्त
Save from Later

‘मधुपर्क’को नयाँ सम्पादकमा तुलसीहरि कोइराला नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थानअन्तर्गत प्रकाशित देशकै जेठो साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’को सम्पादकमा तुलसीहरि कोइराला नियुक्त हुनुभएको छ। गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी र महाप्रबन्धक लालबहादुर ऐरीले माघ ६ गते आयोजित कार्य...

नइ एकेडेमीले चैतमा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने
Save from Later

नइ एकेडेमीले चैतमा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने

काठमाडौँ। नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौँमा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ। तीनदिने सम्मेलनमा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली भाषा–साहित्यको विद्यावारिधि तहसम्म पठनपाठन ...

एउटा मधुर स्वरको जीवन–सन्देश
Save from Later

एउटा मधुर स्वरको जीवन–सन्देश

कवि सिजन श्रेष्ठमाथि केही लेखिरहेको छु । चिनेको दशक नाघ्यो । ‘गरिमा’ लगायतका राष्ट्रिय पत्रपत्रिकामा कविता पढेको डेढ दशक नाघ्यो । कवितामा उनले एउटा प्रष्ट बाटो वरण गरेको बुझिन्छ— सार्विक कुरा लेख्ने, रुमानी बाटो हिँड्ने । ‘कन्टेम्पोरेरी’ हुने लहडमा र...

पाटनमा एक साँझ 
Save from Later

पाटनमा एक साँझ 

भूगोलमा खोजेर कहाँ भेटिँदो रहेछ र अतीत । तर पनि पुगिरहन्छु अतीतको त्यो स्वर्णिम कालमा । कति शक्तिशाली र सुरम्य छ भूगोलविहीन संसार । चुम्बकले फलामका कणलाई चपक्क तानेझैँ तानिरहन्छ अतीतको गुरुत्वाकर्षणले मलाई । भूगोलविहीन त्यो संसार कति प्रिय लाग्छ । अम...