गीत : आमा र योद्धा - sahityapost.com
Source: shpt
लपल टलपल आँसु आँखामापलपल पलपल झर्छ काखमाती मेरी आमा एक होइनन्ती आमा एक हुन् लाखौँ लाखमा । सहेकी ती, दीन–दलनको इतिहासमेटाउनेछिन् ती चलनको इतिहासआगो पचाउँछिन् ती, आफ्नै काखमाती योद्धा एक हुन् लाखौँ लाखमा । सुकाई आँसु ! ती छातीभित्रबाँच्नेछिन् ती, चिरकाल मभित्रती मुर्दा होइनन् यो धरा काखमाती योद्धा एक हुन् लाखौँ लाखमा ।