Redirecting...

कविता : बेरोजगारी - sahityapost.com

कविता :  बेरोजगारी - sahityapost.com
Source: shpt

मेरो देशले दिएको रोजगारीकोपारिभाषारोजगार सिर्जना गर्नकहाँ थियो र ?रोजगारीको खोजीमा भौंतारिएकोयुवालेविदेशमै भए पनिथोरै रोजगारी पाएको थिएँकेवल पाउन बाँकीधेरै थिएतर सरकारम रोजगार नबन्नुमातिमी दोषी कि मेरो श्रम ? मेरा हातलेबाँसका चोया खिपेरसजावटको सामान बनाउन सक्छुदैनिक उपभोगको सामान बनाउन सक्छुदैनिक उपयोगिताको सामान बनाउन सक्छुतर मेरा सामान यहाँअछुत हुन थाले किनकिमैले बनाएको सामानमामौलिक कला छअर्गानिक स्वाद छतर मेरो सरकारविदेशी सामान किन्न तल्लिन छत्यसैले त सरकारम रोजगार नबन्नुमाम दोषी कि तिम्रा कानुन ? मेरो देशको सहरमानेपाली खाना पाउनै छाडिसक्यो विदेशका ठुला ठुला होटलमागुन्द्रुक ढिँडो पाक्दै गर्दामेरो देशमापिज्जा र बर्गर छ्यापछ्‌याप्ती भएको छबिहान बिहान भुटीभात खाने छोरीबा आज म पाउरोटी खान्छुभन्न थालेकी छअनि सिस्नोको ठाउँ आजमसरुम सुपले ओगट्न थालेको छत्यसैले सरकारम रोजगार नबन्नुमामेरो देशको आयात नीति कि उत्पादन ? हुन त म भटमाससँगचाउचाउ साट्छुमकैसँग चामल साट्छुअनि कोदासँगमदिरा साट्छुकसैले सोधे मलाईम त दाल भात तरकारीखान्छु भन्छुचामलकै भात खान्छु भन्छुकिनकि मेरो देशकोसहरिया संस्कारलेकोदाको ढिँडोलाई तिरस्कार गरेको छमकैको थ्याप्लोलाई बहिस्कार गरेको छभटमासका दानालाई नसामा बदलेको छकिनकि यहाँविदेशबाट मकै ल्याउनु छगहुँ ल्याउनु छचामल ल्याउनु छअनि देशको ढुकुटीबाटविदेशीलाई रकम भुक्तान गर्नु छकिनकि मेरो देशका शासक जनता मारेर विदेशीको गुलाम बन्नु छत्यसैले त सरकारम रोजगार नबन्नुमामेरो राष्ट्रियता कि तिम्रा गुलाम नीति ?