को हुन् रिन्पोछे, जो नेपाल आएपछि राजनीतिक र कूटनीतिक क्षेत्रमा तरङ्ग बढ्यो ? - www.ratopati.com
Source: rapt
काठमाडौँ । एउटा प्रवचनका लागि तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएसँगै तरंग उत्पन्न भएको छ । माघ १५ गते नेपाल आइपुगेका रिन्पोछेलाई नेपाल सरकारले उच्च सुरक्षा तथा...