मतदाता भेट्न मोरङमा बालेन सक्रिय - www.kathmandupati.com
Source: kpti
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार तथा मतदातासँग भेटघाटका लागि बुधबार बिहान मोरङ पुगेका छन्। मोरङ पुगेका शाहले मोरङ–१ का रास्वपा उम्मेदवार अधिबक्ता यग्यमानी न्योपानेसहितसँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ। यस्तै शाहले मोरङ्ग–३का उम्मेदवा। गणेश कार्कीसँग भेटघाट गरेका छन् । बालेन बुधबार नै झापाबाट तेस्रो चरणको जिल्ला दौडाहामा निस्कएका हुन्। […]