Redirecting...

गजल : एकै नजरमा - sahityapost.com

गजल : एकै नजरमा - sahityapost.com
Source: shpt

एकै नजरमा जादू चलायोकसरी–कसरी मोहनी लगायो । यसरी पगाल्यो के कुरा गर्नुहृदयभित्र पसी डेरा जमायो । नखरमाउली हेर खुबै जिस्केरचलाएर मलाई उल्लु बनायो । थाम्नै सकिनँ उसको स्पर्शलेए हजुर, मलाई भुतुक्कै गरायो । मबिना बाँच्न सक्तिनन् रे उनीप्यारमा पागल कसैले बतायो ।