शाक्यले गरे तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन,अर्थतन्त्र र रोजगारीमा सहयोग पुग्ने अपेक्षा
२ मिनेट अघि
Save from Later

शाक्यले गरे तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन,अर्थतन्त्र र रोजगारीमा सहयोग पुग्ने अपेक्षा

गुल्मी। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत प्रसारणलाइन र सवस्टेशनको स्थलगत अनुगमन गरेका छन् । लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आ...

सिडियोको अवरोधपछि पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्यायका लागि अध्यक्ष रोकाया काठमाडौंमा
१० मिनेट अघि
Save from Later

सिडियोको अवरोधपछि पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्यायका लागि अध्यक्ष रोकाया काठमाडौंमा

काठमाडौं । कालिकोट जिल्ला प्रशासन कार्यालयको हस्तक्षेपले पलाँता गाउँपालिकाको दैनिक सेवामा अबरोध आएको पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले जनाएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सिडियोले स्थानीय सरकारको क्षेत्राधिकारको अवज्ञा गरे...

कैलालीमा ठूला नेता आउँदा सुरक्षा चुनौति बढेको छ : डिएसपि तिमिल्सिना
१३ मिनेट अघि
Save from Later

कैलालीमा ठूला नेता आउँदा सुरक्षा चुनौति बढेको छ : डिएसपि तिमिल्सिना

धनगढी । कैलालीमा ठूला राजनीतिक दलका ह्याविवेट नेता चुनावि प्रचार प्रसारका लागि आउने क्रम सुरु भएको छ । वर्तमान परिस्थितीमा सबैभन्दा बढी चर्चा कमाएका रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साह बुधबार (आज) धनगढीमा हुने आमसभाका लागि आउने का...

खनेपाली पर्वहरुको माध्यमबाट बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : उपाध्यक्ष घिमिरे
३४ मिनेट अघि
Save from Later

खनेपाली पर्वहरुको माध्यमबाट बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । नयाँ वर्षको अवसरमा मनाइने शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा...

उपत्यकाको एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता
४० मिनेट अघि
Save from Later

उपत्यकाको एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

काठमाडौं। बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ । यस्त...

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ:अध्यक्ष दाहाल
४४ मिनेट अघि
Save from Later

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ:अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन् । ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले समस्त...

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचन सफलताको कामना
४८ मिनेट अघि
Save from Later

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचन सफलताको कामना

काठमाडौं। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भे...

महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ
५६ मिनेट अघि
Save from Later

महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ । दुई हजार २०० नागाबाबासहितका साधुसन्तलाई कूल रु २२ लाख ५० हजार नगद दक्षि...

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
१ घण्टा अघि
Save from Later

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
१ घण्टा अघि
Save from Later

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार ...

मौसम : उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
१ घण्टा अघि
Save from Later

मौसम : उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
१ घण्टा अघि
Save from Later

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए...

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
१ घण्टा अघि
Save from Later

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैया...

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल
१ घण्टा अघि
Save from Later

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताय...

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
१ घण्टा अघि
Save from Later

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं। शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटो...

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
१ घण्टा अघि
Save from Later

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर...

ट्याक्सीको मापदण्ड परिमार्जन गर्न नाइमाको माग
१२ घण्टा अघि
Save from Later

ट्याक्सीको मापदण्ड परिमार्जन गर्न नाइमाको माग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ मा देखिएका व्यवहारिक र नीतिगत समस्या सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । नाइमाले भौतिक पूर्वा...

वर्ल्डलिंकद्धारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण
१२ घण्टा अघि
Save from Later

वर्ल्डलिंकद्धारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउापालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदएको छ । कम्पनीले सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत स्वास्...

जनकपुरमा कजारियाकाे नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा
१२ घण्टा अघि
Save from Later

जनकपुरमा कजारियाकाे नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा

जनकपुर । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारिया ले मधेश प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। उक्त शोरूम बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको हो। जनकपुर...

संस्कृति इन्टरनेसनल स्कुलकी निर्देशक आचार्य आईसीएको राजदूत नियुक्त
१२ घण्टा अघि
Save from Later

संस्कृति इन्टरनेसनल स्कुलकी निर्देशक आचार्य आईसीएको राजदूत नियुक्त

काठमाडाैं । ९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयहरूलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेसनल करिकुलम एसोसिएसन (आईसीए) ले नेपालका दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ । संस्कृति इन्टरनेसनल स्कुलकी...

निर्वाचन लक्षित अभियानमा वाईसिएल सुनकोशी सक्रिय, ३५१ युवा परिचालन गर्ने तयारी
१२ घण्टा अघि
Save from Later

निर्वाचन लक्षित अभियानमा वाईसिएल सुनकोशी सक्रिय, ३५१ युवा परिचालन गर्ने तयारी

सिन्धुली। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल, सुनकोशीले ३५१ जना युवालाई परिचालन गर्ने निर्णय गरेको छ। सुनकोशी गाउँपालिकामा आयोजित विस्तारित बैठकले सिन्धुली प्रतिनिधिसभा निर्वाचन क...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा नेपाली विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा
१२ घण्टा अघि
Save from Later

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा नेपाली विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गतको द इन्टरनेशनल एडुकेसन ग्रुपले नेपालका विद्यार्थीहरुको उत्कृष्ट शैक्षिक उपलब्धि सम्मान गर्दै आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरुको घोषणा गरेको छ। नोभेम्बर २०२४ र जून ...

मतदाताको विश्वास कहिल्यै घट्न दिनेछैन : बसुन्धरा हुमागाई
१२ घण्टा अघि
Save from Later

मतदाताको विश्वास कहिल्यै घट्न दिनेछैन : बसुन्धरा हुमागाई

मण्डनदेउपुर। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईले मतदाताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा ब...

पोखरामा दोस्रोपटक वाडा अटो शो २०२६ हुँदै
१३ घण्टा अघि
Save from Later

पोखरामा दोस्रोपटक वाडा अटो शो २०२६ हुँदै

काठमाडौं । पहिलो संस्करणको सफलतापछि पोखरामा दोस्रो पटक “वाडा अटो शो २०२६” आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा आयोजित उक्त कार्यक्रम आउँदो चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबराही चोक नजिकको खेल मैदानमा हुनेछ।...

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
१३ घण्टा अघि
Save from Later

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।...

नेपालले जित्यो टस, स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो
१३ घण्टा अघि
Save from Later

नेपालले जित्यो टस, स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गतको समूह चरणको ३३औं खेलमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने भएका छन्। खेलमा टस जितेर नेपालका कप्तान राेहित पाैडेलले पहिले बलिङ गर्ने निर्णय लिएका छन्। नेपालले बलिङ रोजेसँगै स्कटल्याण्डको टोली अहिले मैदानमा ब्य...

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल अधिकारी
१३ घण्टा अघि
Save from Later

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल अधिकारी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले मंगलबार आयोजना गरेको ‘इप्पान पोलिसी डायलग सिरिज’मा ऊर्जा व्यापार विज्ञ प्रबल अधिकारीले अन्तरदेशीय प्रसारण लाइन विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताएका छन्। उनले नेपाल–...

एमआइबीडीले वैध माध्यमबाट मात्र शैक्षिक क्रियाकलाप गरिरहेको दाबी
१३ घण्टा अघि
Save from Later

एमआइबीडीले वैध माध्यमबाट मात्र शैक्षिक क्रियाकलाप गरिरहेको दाबी

काठमाडौं । नेपाली विद्यार्थीलाई दुवइमा विभिन्न कक्षाहरु संचालन गरिरहेको माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट(एमआइबीडी)ले अवैध वाटोबाट शैक्षिक क्रियाकलाप नगरेको स्पष्ट पारेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाल नेपालमा विभिन्न...

कुलमान घिसिङः उज्यालो नेपालका नायकको अँध्यारो यात्रा
१३ घण्टा अघि
Save from Later

कुलमान घिसिङः उज्यालो नेपालका नायकको अँध्यारो यात्रा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङ नेपाली जनमानसमा ‘उज्यालोको नायक’ का मानक थिए । दशकौंदेखि नेपालीलाई सताएको लोडसेडिङ अन्त्य गरेर उनले विद्युत् प्राधिकरणको नेतृत्व मात्रै गरेनन्, राज्यको असफलतामाथि आशाको बत्...

ध्वनि चिकित्सामार्फत स्वास्थ्योपचार सम्भव
१३ घण्टा अघि
Save from Later

ध्वनि चिकित्सामार्फत स्वास्थ्योपचार सम्भव

काठमाडौं। आधुनिक चिकित्सा पद्धतिसँगै प्राकृतिक विधिबाट पनि स्वास्थ्य उपचार सम्भव हुने दाबी गरिएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘ध्वनि चिकित्सा’ सम्बन्धी कार्यक्रममा ध्वनि चिकित्सा अभ्यासबारे प्रस्तुति दिइए...

तीन महिनापछि बल्यो सामागाउँमा बिजुली
१३ घण्टा अघि
Save from Later

तीन महिनापछि बल्यो सामागाउँमा बिजुली

गोरखा। तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बिजुली बाल्न पाएका छन् । सामागाउँ लघुजलविद्युत् आयोजनाको उपकरण मर्मतपछि सञ्चालनमा आएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए। हिमालपारीको सामागाउँ र साम्दोका बासिन्दाले ल...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
१३ घण्टा अघि
Save from Later

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई चार दिनको म्याद दिएको छ । सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोज...

नेपाली मातृभूमि पार्टीले निर्वाचन घोषणापत्र–२०८२ सार्वजनिक
१३ घण्टा अघि
Save from Later

नेपाली मातृभूमि पार्टीले निर्वाचन घोषणापत्र–२०८२ सार्वजनिक

काठमाडौं । नेपाली मातृभूमि पार्टीले निर्वाचन घोषणापत्र–२०८२ सार्वजनिक गरेको छ ।मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच मातृभूमि पार्टीले निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक गरेको हो । घोषणापत्रमा ७७ जिल्ला पुनर्संरचना गरी ७५ जिल्ला कायम गरिनेछ र ...

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिवद्ध छौं
१३ घण्टा अघि
Save from Later

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिवद्ध छौं

काठमाडौं । काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालू योजनाहरुको अनुगमन कार्य अन्तर्गत तीनवटा भवनको अनुगमन गरेको छ । मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको अनुगमन टोलीले बौद्धको हुम्ला लिमि सामुदायिक भवन, रामहिटीको बुद्ध समाज केन्द्र भवन र रामहिटी...

सान्नानटारमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
१४ घण्टा अघि
Save from Later

सान्नानटारमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरी...

तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो
१४ घण्टा अघि
Save from Later

तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबा...

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ‘नारी सुरक्षा’ जीवन बीमा योजना सार्वजनिक
१४ घण्टा अघि
Save from Later

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ‘नारी सुरक्षा’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार ‘एकै योजना बहु–लाभ ,सबै नारीका लागि सजिलो पहुँच ’ नाराका साथ नेपाल लाइफ नारी सुरक्ष...

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा होः कुलमान घिसिङ
१४ घण्टा अघि
Save from Later

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा होः कुलमान घिसिङ

चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भएको बताएका छन् । भरतपुर महानगरपालिका—१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उहाँले अब आममतदाताले का...

खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
१४ घण्टा अघि
Save from Later

खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन् । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदाय...

सीमापार कार्बन भण्डारणमा जापान र मलेसियाबीच सहकार्य
१४ घण्टा अघि
Save from Later

सीमापार कार्बन भण्डारणमा जापान र मलेसियाबीच सहकार्य

बैङ्कक । जलवायु परिवर्तन नियन्त्रणका उपायहरूमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकहरूले प्रभावकारितामाथि प्रश्न उठाइरहे पनि दुवै देशले यसलाई उत्सर्जन व्यव...

बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम
१५ घण्टा अघि
Save from Later

बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम

ढोरपाटन। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ। लामो समयदेखि रोकिएको सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ। बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक दुई खण्डमा निर्माण भइरहेको छ। पहिलो खण्ड ...

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैङ्क खाता
१५ घण्टा अघि
Save from Later

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैङ्क खाता

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र न...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ
१५ घण्टा अघि
Save from Later

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेका छन् । अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथमा राखिएको छ । बमले चप्पल कारखाना अगाडि एक वृद्ध पैदलयात्रीलाई मुक्का हानेका थिए...

अध्यक्ष ओलीद्वारा ईन्द्रेणी तालमा मोटरबोट सयर
१५ घण्टा अघि
Save from Later

अध्यक्ष ओलीद्वारा ईन्द्रेणी तालमा मोटरबोट सयर

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन् ।आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतद...

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रापाको माग
१५ घण्टा अघि
Save from Later

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रापाको माग

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाई...

यस्तो छ अध्यक्ष ओलीको ४२ बुँदे प्रतिबद्धता
१५ घण्टा अघि
Save from Later

यस्तो छ अध्यक्ष ओलीको ४२ बुँदे प्रतिबद्धता

दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा मुख्य चार क्षेत्र छ...

अर्घाखाँची पासोमा परेर चितुवा मर्यो, उपचार गर्ने कर्मचारी घाइते
१५ घण्टा अघि
Save from Later

अर्घाखाँची पासोमा परेर चितुवा मर्यो, उपचार गर्ने कर्मचारी घाइते

अर्घाखाँची। यहाँको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको ...

गीतानगरमा रविसँगै सोविता [तस्बिरहरु]
१५ घण्टा अघि
Save from Later

गीतानगरमा रविसँगै सोविता [तस्बिरहरु]

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ मा चुनावी माहौल तातेको छ । यसैक्रममा रास्वपाकी उम्मेदवार सोबिता गौतमले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका बेला उनलाई सघाउन सभापति रवि लामिछाने गीतानगर पुगेका छन् ।...

जर्मन विद्यार्थीको सहयोगमा भीमसेन प्राविमा तीनकोठे पक्की भवन निर्माण
१५ घण्टा अघि
Save from Later

जर्मन विद्यार्थीको सहयोगमा भीमसेन प्राविमा तीनकोठे पक्की भवन निर्माण

काभ्रेपलाञ्चोक। जर्मन विद्यार्थीको आर्थिक सहयोगमा रोशी गाउँपालिका–३, साझाकोट स्थित भीमसेन प्राथमिक विद्यालयको नयाँ तीनकोठे पक्की भवन निर्माण भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा भव...

कास्कीको धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
१५ घण्टा अघि
Save from Later

कास्कीको धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की।कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक...

भक्तपुर -१ः विपक्षीको घेराबन्दीबीच जोगिएला नेमकिपाकाे ‘लाल किल्ला’ ?
१५ घण्टा अघि
Save from Later

भक्तपुर -१ः विपक्षीको घेराबन्दीबीच जोगिएला नेमकिपाकाे ‘लाल किल्ला’ ?

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलका उम्मेदवारहरु घरदैलो अभियान लिएर गाउँ पसेका छन् । निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले घरदैलो अभियान सञ्चालन गरेर मतदाताका घरघ...

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण
१५ घण्टा अघि
Save from Later

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर। डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थ...

दिक्तेल–रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु
१५ घण्टा अघि
Save from Later

दिक्तेल–रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ। खोटाङमा दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरमा रहेको चट्टान फुटाउन काम सुरु गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले र हलेसी तुवाचुङ–११ राजापानीको सिमानामा यो काम भइरहेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीतारा...

नागढुङ्गा ‘चेक प्वाइन्ट’ बाट तीन किलो चाँदीसहित एक जना पक्राउ
१६ घण्टा अघि
Save from Later

नागढुङ्गा ‘चेक प्वाइन्ट’ बाट तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् ।वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्या...

स्पार्क हाइड्रो कम्पनीमा सञ्चालक विवादः गोयलद्वारा बैंकका लगानीकर्तालाई चेतावनी
१६ घण्टा अघि
Save from Later

स्पार्क हाइड्रो कम्पनीमा सञ्चालक विवादः गोयलद्वारा बैंकका लगानीकर्तालाई चेतावनी

काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ । कम्पनीका पूर्वअध्यक्ष श्रवणकुमार गोयलले सञ्चार माध्यममा सार्वजनिक गरेको आरोपपत्र अनुसार कम्पनीका केही सञ्चालक तथा प्रबन्ध निर्देशकहरूले कम्पनीको निर्णयविना सर्वस...

सर्लाहीका तुलसी यादव एमाले प्रवेश
१६ घण्टा अघि
Save from Later

सर्लाहीका तुलसी यादव एमाले प्रवेश

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका २ का वडा सदस्य तथा मधेसी मुक्ति मोर्चाका जिल्ला सदस्य तुलसी यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई संविधान सभा सदस्य शिवपुजन राय यादव र प्रतिनिधि सभा सदस्य...

नेप्से परिसूचक दाेहाेराे अङ्कले घट्यो
१६ घण्टा अघि
Save from Later

नेप्से परिसूचक दाेहाेराे अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो । आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा रु आठ ...

काठमाडौं६ मा एमाले उम्मेद्वार अमन मास्केले बढाए चुनावी सक्रियता
१६ घण्टा अघि
Save from Later

काठमाडौं६ मा एमाले उम्मेद्वार अमन मास्केले बढाए चुनावी सक्रियता

काठमाडौं । नेकपा (एमाले) का उम्मेदवार अमन मास्के प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । पार्टीका कार्यकर्ताका अनुसार मास्केले मंगलबार ठमेल–२६ क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन...

नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड, उद्यमी राष्ट्र निर्माण पहिलो सर्त
१६ घण्टा अघि
Save from Later

नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड, उद्यमी राष्ट्र निर्माण पहिलो सर्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को घोषणा पत्र सार्वजनिक भएको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेकोे हो। घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय ...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
१६ घण्टा अघि
Save from Later

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद...

गुल्मी -१ः सागर ढकालको इन्ट्रीले भण्डारी र ज्ञवालीलाई विरासत जोगाउन हम्मे
१६ घण्टा अघि
Save from Later

गुल्मी -१ः सागर ढकालको इन्ट्रीले भण्डारी र ज्ञवालीलाई विरासत जोगाउन हम्मे

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले गुल्मी निर्वाचन क्षेत्र १ मा चुनावी मैदान तातिएकाे छ । २१ जनाको उम्मेदवारी परेकाे यस क्षेत्रमा पुराना ‘हेभिवेट’ नेताहरू र नयाँ उदीयमान शक्तिहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस ...

नेकपाको पत्रकार सम्मेलनः स्वच्छ, निष्पक्ष निर्वाचनका लागि सरोकारवाला पक्ष जिम्मेवार बन्न आह्वान
१६ घण्टा अघि
Save from Later

नेकपाको पत्रकार सम्मेलनः स्वच्छ, निष्पक्ष निर्वाचनका लागि सरोकारवाला पक्ष जिम्मेवार बन्न आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले वर्तमान राजनीतिक परिस्थिति र आसन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ । मंगलबार पत्रकार सम्म...

महानगरले थाल्यो ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण
१६ घण्टा अघि
Save from Later

महानगरले थाल्यो ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ । गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्थ...

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक
१७ घण्टा अघि
Save from Later

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

काठमाडौं। वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच आज समन्वय बैठक सम्पन्न भएको छ । बैठक वनमन्त्री माधवप्रसाद चौलागाईँ र ऊर्जामन्त्री अनिलकुमार सिन्हासहितको दुवै मन्त्रालयका सचिव, विभाग तथा महाहाखा प्रमुखलगायत उच्च अधिकारीह...

जनताको विश्वासमाथि खेल्नेहरूको अन्त्य मतदानमार्फत जनतालेनै गर्नेछन्: हिमाल शर्मा
१७ घण्टा अघि
Save from Later

जनताको विश्वासमाथि खेल्नेहरूको अन्त्य मतदानमार्फत जनतालेनै गर्नेछन्: हिमाल शर्मा

काठमाडौं। काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार हिमाल शर्माले आफ्नो बाँकी जीवन देश, जनता र क्षेत्रको समग्र विकासका लागि समर्पित गर्ने बताएका छन्। चुनावी घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै उनले देश र जनता र न्यायका लागि अन्तिम ...

न्युजिल्याण्ड विश्वकपको सुपर ८ मा, अफगानिस्तान बाहिरियो
१७ घण्टा अघि
Save from Later

न्युजिल्याण्ड विश्वकपको सुपर ८ मा, अफगानिस्तान बाहिरियो

काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को भिडन्तमा क्यानडामाथि न्युजिल्याण्डले ८ विकेटको सानदार जित दर्ता गरेको छ। भारतको चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा क्यानडाका १९ वर्षीय युवराज सामराले ऐतिहासिक शतक प्रहार गरेपनि न्यु...

बीएनपी संसदीय दलको नेतामा तरिक रहमान चयन, आज प्रधानमन्त्रीको सपथ
१८ घण्टा अघि
Save from Later

बीएनपी संसदीय दलको नेतामा तरिक रहमान चयन, आज प्रधानमन्त्रीको सपथ

काठमाडौँ। बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) को संसदीय दलको नेतामा तरिक रहमान चयन भएका छन्। संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाइ बहुमत प्राप्त गरेको थियो। सोही परिणामअनुसार दल...

समर्थगुरु संघ नेपालद्वारा महाशिवरात्रि महापर्व भव्य रूपमा सम्पन्न
१८ घण्टा अघि
Save from Later

समर्थगुरु संघ नेपालद्वारा महाशिवरात्रि महापर्व भव्य रूपमा सम्पन्न

काठमाडौं । समर्थगुरु संघ नेपालको आयोजनामा यस वर्षको महाशिवरात्रि महापर्व बुद्धनगरस्थित अल्फा बेटा कम्प्लेक्समा भव्य रूपमा सम्पन्न भएको छ। महाशिवरात्रि महोत्सव श्रद्धा, भक्ति र उत्सवपूर्ण वातावरणमा सम्पन्न भएको हाे । कार्यक्रममा सत्सङ्ग, ध्यान, आरत...

९५५  केजी गाँजासहित बरडाँडाबाट दुई जना पक्राउ
१८ घण्टा अघि
Save from Later

९५५ केजी गाँजासहित बरडाँडाबाट दुई जना पक्राउ

धरान। धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुई...

गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
१८ घण्टा अघि
Save from Later

गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालय पोखराल...

उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना
१८ घण्टा अघि
Save from Later

उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना

काठमाडौं। सिंहदरबार वैद्यखानाले औषधि उत्पादन बढाएको छ। विसं २०७७ देखि उत्पादन घटेको थियो। कच्चापदार्थ खरिदका लागि तीन वर्षसम्म ठेक्का सम्झौता नहुँदा उत्पादन प्रभावित भएको थियो। वैद्यखाना विकास समितिका अनुसार हाल उत्पादन वृद्धि र कारोबार विस्तारमा ...

बेलायत पठाउने भन्दै ५० लाख ठगी आरोपमा एक महिला पक्राउ
१८ घण्टा अघि
Save from Later

बेलायत पठाउने भन्दै ५० लाख ठगी आरोपमा एक महिला पक्राउ

काठमाडौं । रोजगारीका लागि उचित तलबमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा रहेकी छन् । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोपमा उनल...

इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग
१८ घण्टा अघि
Save from Later

इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर सरकाको ध्यानाकर्षण गराएको छ । मंगलबार एशोसिएसनले गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । एशोसिएसनले अपराधमा संलग्न दोषीलाई तत्का...

नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका छ : राष्ट्रपति पौडेल
१८ घण्टा अघि
Save from Later

नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् ।नेपाल शेर्पा संघद्वारा २१५३ औं ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा मङ्गलबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति ...

नियोजित रुपमा बिगारिएको आपूर्ति संरचनाले चुनावको मुखमा ग्यास अभाव र मूल्यवृद्धि : माधव तिमल्सिना
१८ घण्टा अघि
Save from Later

नियोजित रुपमा बिगारिएको आपूर्ति संरचनाले चुनावको मुखमा ग्यास अभाव र मूल्यवृद्धि : माधव तिमल्सिना

काठमाडौं । चुनाव नजिकिदै गर्दा पछिल्ला केही सातादेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ भने खानेतेल, चामल र गेडागुडीको मूल्य समेत वृद्धि भएको अवस्था छ । सोही विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनासँग गरेको कुराकानीमा उनले य...

मतपत्र छपाइको काम सकियो, आजदेखि सवै प्रदेशमा पठाउने तयारी
१९ घण्टा अघि
Save from Later

मतपत्र छपाइको काम सकियो, आजदेखि सवै प्रदेशमा पठाउने तयारी

भक्तपुर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न...

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत
१९ घण्टा अघि
Save from Later

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मु...

युवराजको शतकमा क्यानडाद्वारा न्युजिल्यान्डसामु १७४ रनको लक्ष्य प्रस्तुत
१९ घण्टा अघि
Save from Later

युवराजको शतकमा क्यानडाद्वारा न्युजिल्यान्डसामु १७४ रनको लक्ष्य प्रस्तुत

काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को भिडन्तमा क्यानडाले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। भारतको चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्ध...

रामेछापमा दलहरूको प्रचार तीव्र, १७ उम्मेदवारलाई चटारो
१९ घण्टा अघि
Save from Later

रामेछापमा दलहरूको प्रचार तीव्र, १७ उम्मेदवारलाई चटारो

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने कार्यताल...

न्यूजिल्याण्डविरुद्ध क्यानडाका युवराजको कीर्तिमानी शतक
१९ घण्टा अघि
Save from Later

न्यूजिल्याण्डविरुद्ध क्यानडाका युवराजको कीर्तिमानी शतक

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा क्यानडाका ओपनर युवराज सामराले न्यूजिल्याण्डविरुद्ध सानदार शतक प्रहार गरेका छन्। चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाका लागि सामराले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई...

सकियो देशभरको मतपत्र छपाइ, अब १० दिनभित्र सबै क्षेत्रमा पुगिसक्ने
१९ घण्टा अघि
Save from Later

सकियो देशभरको मतपत्र छपाइ, अब १० दिनभित्र सबै क्षेत्रमा पुगिसक्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्...

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् – सहयोगका लागि प्रतिवद्ध छौं
१९ घण्टा अघि
Save from Later

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् – सहयोगका लागि प्रतिवद्ध छौं

काठमाडौं। सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् ः सहयोगका लागि प्रतिवद्ध छौं काठमाडौं । काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालू योजनाहरुको अनुगमन कार्य अन्तर्गत तीनवटा भवनको अनुगमन गरेको छ । मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको अनुगमन टोली...

दिक्तेल–रेग्मीटार सडकः घर्तीभिरको चट्टान फुटाउन सुरु
१९ घण्टा अघि
Save from Later

दिक्तेल–रेग्मीटार सडकः घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ। दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको दिक्तेल–रेग्मीटार सडकखण्डअन्तर्गत घर्तीभिरको चट्टान फुटाउन सुरु गरिएको छ। कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानाम...

गोरखापत्र संस्थानको निर्णयप्रति प्रेस चौतारी नेपालको आपत्ति
२० घण्टा अघि
Save from Later

गोरखापत्र संस्थानको निर्णयप्रति प्रेस चौतारी नेपालको आपत्ति

काठमाडौं । प्रेस चौतारी नेपालले गोरखापत्र संस्थानद्वारा गरिएको प्रदेश संयोजक परिवर्तनको निर्णयप्रति आपत्ति जनाएको छ । जारी गरेको प्रेस विज्ञप्तिमा संस्थानले माघ २२ गतेदेखि लागू हुने गरी मधेश र वागमती प्रदेश संयोजक परिवर्तन गरेको निर्णयप्रति गम्भीर ध्...

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?
२० घण्टा अघि
Save from Later

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइ सार्वजनिक भएको छ ।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार दुवै फिल्म बक्स अफिसमा कमजोर देखिएका छन् । सुदीप्ता निर्देशित ‘रमिता...

मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वर पुग्दै
२० घण्टा अघि
Save from Later

मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वर पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वर पुग्ने भएको छ । हिजो धनुषाको कचुरीबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु हिजो जनकपुरधामको हनुमाननगर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै कल्याणेश्वरका लागि निस्किएका छन् । ...

पतञ्जलि जग्गा हिनामिनाः माधव नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा तोकियो पेसी
२० घण्टा अघि
Save from Later

पतञ्जलि जग्गा हिनामिनाः माधव नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा तोकियो पेसी

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्...

घट्यो सुनको भाउ,बढ्यो चाँदी- कतिमा भइरहेछ त कारोवार ?
२० घण्टा अघि
Save from Later

घट्यो सुनको भाउ,बढ्यो चाँदी- कतिमा भइरहेछ त कारोवार ?

काठमाडौं। आज पनि सुनले आफ्नो भाउ घटाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नौ सय रूपैयाँले घटेको सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस...

यता र उता गर्दै पूर्वमन्त्री जितेन्द्र देवः फेरि काँग्रेसमै फर्किए
२० घण्टा अघि
Save from Later

यता र उता गर्दै पूर्वमन्त्री जितेन्द्र देवः फेरि काँग्रेसमै फर्किए

राजविराज। केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली काँग्रेसमा प्रवेश प्रवेश गरेका हुन्। सप्तरीको राजविराजस्थित काँग्रेस प...

पाकिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण : १० सुरक्षाकर्मीको मृत्यु
२१ घण्टा अघि
Save from Later

पाकिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण : १० सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ। पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् । सैन्य चौकी रहेको भवनमा विस्...

दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग
२१ घण्टा अघि
Save from Later

दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग

काठमाडौं। आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ । सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईंलाई आजपाले रिहा गर्न माग गरेको हो । आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईँलाई रातिको स...

भाउन्नेमा पोलेको मकैको व्यापार बढ्दै
२१ घण्टा अघि
Save from Later

भाउन्नेमा पोलेको मकैको व्यापार बढ्दै

बेलबारी। बेलबारी–८ राधानगरकी प्रमिला राई विगत सात वर्षदेखि भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री गर्दै आएकी छन् । उनको श्रीमान् र छोरीको साथमा यो व्यवसाय चलिरहेको छ। उनले भनिन्, रु २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि रु ५० प्रतिघोगा बिक्री भइरहेको छ। ...

संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव
२१ घण्टा अघि
Save from Later

संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहलाई मधेशको आत्मसम्मानसँग जोड्दै त्यसको राजनीतिक महत्वबारे टिप्पणी गरेका छन् । अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेख्दै मधेश जनविद्रोह केवल आन्दोलन नभई मधेशको आत...

ईन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा कर्मचारीको ‘पेन डाउन’ घोषणा
२१ घण्टा अघि
Save from Later

ईन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा कर्मचारीको ‘पेन डाउन’ घोषणा

सर्लाही। पूर्वाधार विकास कार्यालय, मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै सेवा प्रवाह बन्द (पेन डाउन) गर्ने घोषणा गरेका छन्। कर्मचारी मिलन केन्द्र, सर्लाहीसहित जिल्लामा क्रियाश...

प्रशासन बाजुराको आग्रहपछि घरेलु २६ थान हातहतियार बुझाइए
२१ घण्टा अघि
Save from Later

प्रशासन बाजुराको आग्रहपछि घरेलु २६ थान हातहतियार बुझाइए

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजनाहरु प्रशासनलाई स्थानीयले बुझाएका छन् ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन...

बझाङमा प्रसिद्ध चैतली मेलाको रौनक सुरु
२१ घण्टा अघि
Save from Later

बझाङमा प्रसिद्ध चैतली मेलाको रौनक सुरु

बझाङ । बझाङको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध चैतली मेलाको रौनक सुरु भएको छ । हजारौँको संख्यामा श्रद्धालु आउने यो मेलालाई यसपटक सुरक्षित र व्यवस्थित बनाउन बान्नी चौरमा धमाधम काम भइरहेको छ । रातको समयमा हुने सुरक्षा चुनौतीलाई मध्यनजर ...

दोलखामा अजयबाबुलाई जिताउन सवै पालिकामा जेनजी संयोजक नियुक्त
२१ घण्टा अघि
Save from Later

दोलखामा अजयबाबुलाई जिताउन सवै पालिकामा जेनजी संयोजक नियुक्त

दोलखा । दोलखामा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसले नयाँ पुस्तालाई लक्षित गर्दै (जेनजी) परिचालन समितिका पालिका संयोजकहरू नियुक्त गरेको छ । नेपाली कांग्रेस (जेनजी) परिचालन समिति दोलखाका संयोजक महेन्द्र खड्काले जिल्लाका नौ वटै स्थानीय तहमा ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
२१ घण्टा अघि
Save from Later

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका न...

पर्वतको भाग्य बदल्ने जिम्मा मतदाताको हातमा छ : तिमिल्सिना
२१ घण्टा अघि
Save from Later

पर्वतको भाग्य बदल्ने जिम्मा मतदाताको हातमा छ : तिमिल्सिना

पर्वत। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्वतका उम्मेदवार मनहरी तिमिल्सिनाले लोकतन्त्रमा आस्थाको सम्मान र विचार फरक हुन सक्ने भए पनि विकासको साझा लक्ष्यमा एकजुट हुनुपर्ने बताएका छन् । जलजला गाउँपालिकामा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमका बोल्दै...

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम [फोटो फिचर]
२२ घण्टा अघि
Save from Later

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम [फोटो फिचर]

काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका–५, छालिङको छायाँबस्तीमा अवस्थित श्री पञ्चमहालक्ष्मी मन्दिर एक महत्त्वपूर्ण धार्मिक स्थल हो । यो मन्दिर यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा चिनिन्छ । यहाँको स्थानीय वातावरण, रात्रीकालिन दृश्य, र आसपासम...