Redirecting...

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम [फोटो फिचर] - kendrabindu.com

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम [फोटो फिचर] - kendrabindu.com
Source: kend

काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका–५, छालिङको छायाँबस्तीमा अवस्थित श्री पञ्चमहालक्ष्मी मन्दिर एक महत्त्वपूर्ण धार्मिक स्थल हो । यो मन्दिर यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा चिनिन्छ । यहाँको स्थानीय वातावरण, रात्रीकालिन दृश्य, र आसपासमा निर्माणाधीन अन्य मन्दिरहरू (जस्तैः श्री रामानुज मन्दिर)ले यस ठाउँलाई पर्यटकीय र धार्मिक रूपमा विकास गरिरहेका छन् ।