
नेपाल बन्दको घोषणा गरेको भोलिपल्टै पक्राउ परे दुर्गा प्रसाईं
काठमाण्डु– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सोमबार साँझ पक्राउमा गरेर भद्रकालीस्थित परिसरमा लगि...

धनगढी पुगेकाे श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डु फिर्ता
काठमाण्डु– काठमाण्डुबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डुनै फिर्ता भएको छ । सोमबार राति अवतरण हुन नसकेपछि १२ बजे जहाज काठमाण्डुनै फिर्ता भएको हो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए। उक्त जहाज काठमाण्डुबाट धनगढीका लाग...

बढ्यो अमेरिकी र अस्ट्रेलियन डलरको भाउ
काठमाण्डु– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर ...

निर्वाचन ०८२ : सात दलले ल्याए घोषणापत्र
काठमाण्डु – प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा गरिरहेका दलहरू मध्ये चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।निर्वाचन आयोगका अनुसार आइतबारसम्म ७ वटा दलले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हाे । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल म...

चुनाव प्रचारको नौलो अभ्यास, गुलाब बोकेर देउडा गीतमा नाचगान
काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डु क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाण्डुको बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट उ...

खोटाङमा चुनावी रौनक, कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी
विराटनगर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ । कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङ लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्...

काठमाण्डु–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधिनताका मुद्दामा दृढतापूर्वक उभिने प्रतिबद्धता
काठमाण्डु – फागुन २१ गते हुने निर्वाचनको लागि सोमबारदेखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोमबार काठमाण्डु क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् । घरदैलो कार्यक्रममा पत्रकारहरूसँग बोल्दै पोखरेलले आफ...

रवि लामिछाने विरुद्धको संगठित अपराध मुद्दा तत्काल फिर्ता नहुने आदेश
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश कास्की जिल्ला अदालतले गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्ध...

विभिन्न कारागारबाट फरार ७ कैदी पुन: पक्राउ
काठमाण्डु – विभिन्न कारागारबाट भाद्र २४ गते फरार भएका ७ जना कैदीबन्दीलाई प्रहरीले पुन: पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डु र मातहतका प्रहरी कार्यालयहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानका क्रममा नियन्त्रणमा लिइएको हो । पक्राउ पर...

चुनावी दौडमा डा. कोइराला, सुन्दरहरैंचाको स्वरूप परिर्वतन भएकोमा खुशी
विराटनगर – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र नम्बर ६ का कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले गएको २०७९ को चुनावमा आफूले पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रतिबद्धता जनाए अनुरूप ५० विद्यार्थी भर्ना भएकोमा खुसी ...

प्रतिज्ञापत्र सार्वजनिक गर्न मधेश झर्दै कांग्रेस
जनकपुरधाम – नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तीव्र बनाएको छ । मधेश केन्द्रित रहेको जनसभामा पार्टी सभापति गगनकुमार थापासहित केन्द्रिय समितिका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल...

निर्वाचन सुरक्षा तयारीबारे मानव अधिकार आयोगको चासो
काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र मानव अधिकार संरक्षणको अवस्थाबारे नेपाल सरकारका ४ वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरेको छ । सोमबार आयोजित छलफलमा आयोगका ...

तत्काल निर्वाचनमा खटिनुहोला, पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ
काठमाण्डु– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् । सोमबार पार्टी कार्यालय त्रिपुरेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालका लागि चु...

नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाण्डु– साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार यस दिन भने दबाबमा देखिएको हो । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ। त...

भूमिहीन र सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्छाैँ : सभापति लामिछाने
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताएका छन् । चुनावी सभाका क्रममा सोमबार चितवनको आपटारीमा सम्बोधन गर्दै उनले भूमिहीन र सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने ...

पर्यटन बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी
काठमाण्डु– नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सोमबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार...

आसन्न चुनाव बिथोल्न बन्द–हड्तालको सहारा
काठमाण्डु – फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न विभिन्न पक्षले बन्द–हड्तालको सहारा लिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भोलि मंगलबार नेपाल बन्द गर्ने घोषणा गरेको छ । पार्टीको केन्द्रीय समितिले आईतबार विज्ञ...

सत्तामा आसन जमाउने परम्परा भत्काएर आफूहरू आएको विश्वप्रकाशको भनाइ
काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर आफूह...

महोत्तरी : परम्परागत अंकगणित फेरिने सम्भावना
काठमाण्डु- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा महोत्तरीको राजनीतिक माहोल पनि तात्दै गएको छ । यसपटक त्यहाँका सबै चारवटै क्षेत्रमा परम्परागत चुनावी अंकगणितलाई समेत चुनौती दिने संकेत देखिएको छ । जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा यस वर्षको चुनावले सामा...

तामाकोसी दुर्घटना : बेपत्ता ३ जना मध्ये एकको शव फेला
काठमाण्डु– गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस दुर्घटनास्थल तामाकोसी र सुनकोसी नदीका विभिन्न क्षे...

निर्वाचन आयोगले ६६ दल तथा उम्मेदवारलाई सोध्यो स्पष्टीकरण, ३२ले मात्र पठाए जवाफ
काठमाण्डु– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भएको छ । ६६ राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजन...

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
काठमाण्डु– राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपा...

सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पठायो पत्र
काठमाण्डु– आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाशन गरेको भन्दै आयोगले सोमबार सेतोपाटीलाई कारबाही गर्न पत्राचार गरेको हो। उक्त अ...

होटल फरेष्ट इनको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाण्डु– होटल फरेष्ट इन लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (सोमबार) आइपिओ बाँडफाँट गरेको हो। कम्पनीले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३३ लाख २० हजार कि...

विश्वकै लामो ‘मिथिला मध्यमा परिक्रमा’ सुरु, १३३ किमिको पैदल यात्रा गरिने
काठमाण्डु– नेपाल भारत सांस्कृतिक सेतुको रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा आजदेखि सुरु भएको हो । परिक्रमाको पहिलो दिन जनकपुरधामस्...

५ वर्षमा ४ खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिन्छ : गगन थापा
काठमाण्डु– नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अबको पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधि तर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै सभापति थापाले अवको ५ ...

‘बालन’ सार्वजनिक
काठमाण्डु – श्रीनारायण चापागाईँद्वारा रचना गरिएको ‘बालन’ सार्वजनिक गरिएको छ । इलामको माईजोगमाई गाउँपालिका–५ स्थित सोयाङको सिम्लेमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कृति सार्जजनिक गरिएको हो । श्रुति परम्पराबाट आएको बालनलाई लेखक चापागाईँले २०१२ सालमा ...

‘समृद्धि सपना’ र ‘बहुरूपी मान्छे’ लोकार्पित
काठमाण्डु – पूर्ण ओलीका २ पुस्तक ‘समृद्धि सपना’ र ‘बहुरूपी मान्छे’ लोकार्पण गरिएको छ। शनिबार काठमाण्डुमा यी २ कृति इतिहासविद्, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, साहित्यकार एवं चर्चित गीतकार राजेन्द्र थापालगायतले लोकार्पण गरेका हुन्। कृतिबारे न...

३ हजारले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि उच्च गिरावट
काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँ...

छुट्नु त भएन ? रिज लाइन इनर्जीको आइपिओमा आवेदन दिने आज अन्तिम मौका
काठमाण्डु– रिज लाइन इनर्जी लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । कम्पनीले कु...

बंगलादेशका प्रधानमन्त्रीको सपथमा परराष्ट्रमन्त्री शर्माले भाग लिने
काठमाण्डु- बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार ढाका जाँदैछन् । बंगलादेशमा फरबरी १२मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तारिक रहमान प्रधानमन्त्री पदको सपथ लिँदैछन् । सपथ ग्...

कर्णालीमा जनार्दन शर्मालाई चुनाव जित्ने चिन्ता, नेकपालाई गढ जोगाउने चुनौती
काठमाण्डु – आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरू मैदानमा छन् । पूर्वअर्थमन्त्री ज...

विश्वकपमा आज तीन खेल हुँदै
काठमाण्डु – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । जसमा पहिलो खेलमा समूह डीबाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह सीका इंग्ल्यान्ड र इटाली भिड्दैछन् । यसैगरी तेस्रो खेलमा साँझ अस्ट्रेलिया र श्रीलंका ...

बंगलादेशका प्रधानमन्त्रीको शपथ भोलि, नेपालसहित १३ देशलाई निम्तो
काठमाण्डु – बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ मंगलबार हुने भएको छ । सपथ पछि मन्त्रिपरिषद्को शपथ सोही दिन अपराह्न हुने छ । सांसदहरूको शपथ भएलगत्तै दुईतिहाइ मत ल्याएको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को संसदीय दलको नेताको चयन हुनेछ । प्रधान...

निर्वाचन आउन १७ दिन बाँकी : प्रचारप्रसार आजदेखि
काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रूपमा उम्मेदवारले प्रचारप्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्...

आजको मौसम मुख्यतया सफा
काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उ...

प्रलोपाको घोषणापत्र : प्रत्यक्ष कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म
काठमाण्डु – ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित काठमाण्डु महानगरपालिका–८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङल...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार नयाँ दररेट सोमबार बिहानदेखि लागू हुनेछ । पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको निगमले जनाएको छ ...

महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन
काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले महाशिवरात्रिको अवसरमा आईतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । महाशिवरात्रि २०८२ का अवसरमा प्रधानमन्त्री कार्कीले आईतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेकी हुन् । महाशिवरात्रिको अवसरमा ...

टुँडिखेलमा अमेरिकासहित ३ देशका सेनाको साङ्गीतिक प्रस्तुति, सेना दिवसमा के–के भयो ?
काठमाण्डु – नेपाली सेना स्थापनाको २६३औं वार्षिकोत्सवका अवसरमा आईतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ महाशिवरात्रि तथा सेना दिवस–२०८२ मनाइएको छ । कार्यक्रममा विशेष आकर्षणको रूपमा नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरि...

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआराधना
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आईतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आईतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।...

राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन
काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ । दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्...

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड
रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन् । जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्ड...

जसपा पूर्वमन्त्री तथा समानुपातिक उम्मेदवार यादव रास्वपामा प्रवेश
काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजलाल यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्ना समर्थकहरूसहित यादव रास्वपामा प्रवेश गरेका छन् । रास्वपा प्रव...

बाजुराको चुनावी शर्त- नो रोड, नो भोट !
काठमाण्डु- बाजुराको त्रिवेणी नगरपालिका वार्ड नम्बर ५ मा ‘किम्नी’ भनेर चिनिने यस्तो दूरदराजको वडा हो जहाँ कहिल्यै मोटर चल्ने सडक पुगेको छैन । त्यहाँका मतदाताहरूले हरेक चुनावपछि यहाँ मोटर चल्ने बाटो बन्छ भन्दै भोट दिँदै आए । तर यसपटक उनीहरूले स्पष्ट सन...

भ्रष्टाचारका दोषीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने उज्यालो नेपालको घाेषणा (पूर्णपाठ)
काठमाण्डु– उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्ध...

टी–२० विश्वकप : नेपालको हात खाली, सुपर ८ पुग्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज
काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल वेस्ट इन्डिजसँग हारेको छ । यो हार सँगै नेपाल सुपर आठबाट बाहिरीएको छ । आइतबार भएको खेलमा वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले हराएको हो । वेस्ट इन्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा आउट भए भने कप्तान साइ होप ...

झापा पुगेर ओलीले भने- चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि
काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि झापा पुगेका छन् ।अध्यक्ष ओली आइतबार दिउँसो भद्रपुर विमानस्थल हुँदै झापा पुगेका हुन् । उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चुनावको वातावरण बनिनसकेको बताए । चुनावमा आफ्नो पार्टीले भ...

तस्बिरमा नेपाली सेनाको स्थापना दिवस
काठमाण्डु – नेपाली सेनाले आइतबार २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभा...

टी२० विश्वकप : नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
काठमाण्डु – नेपाली क्रिकेट टिमका उप कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । भारतको मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धार...

टि२० विश्वकप : नेपालले टस हार्यो, वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै
काठमाण्डु – भारत र श्रीलंकामा जारी टी२० विश्वकप अन्तर्गत समूह सीको खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। आइतबार मुम्बईको वानखडे क्रिकेट रगंशालमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाल खेल जि...

बंगलादेशमा तारिक रहमानको उदयले स्थिरता ल्याउला?
काठमाण्डु – बंगलादेशमा बिहीबार भएको संसदीय निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी(बीएनपी) ले प्रचण्ड बहुमत हासिल गरेको छ । निर्वाचनमा जमात–ए–इस्लामी प्रमुख प्रतिपक्षका रूपमा उभिएको छ । यससँगै देशको राजनीतिमा नयाँ चरण सुरु भएको मानिएको छ । कुल सिटमध्ये ...

पशुपतिनाथमा महाशिवरात्रि (तस्विरहरू)
काठमाण्डु – फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यसदिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ । सबैभन्दा बढी भीड पशुपतिनाथ मन्दिर क्षेत्रमा...

कांग्रेसले आइतबार जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने
काठमाण्डु- नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको प्रतिज्ञा पत्र फागुन ६ गते सार्वजनिक गर्ने भएको छ । कांग्रेसलेले जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वनजिक गर्ने प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक दे...