प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका एनसीसी प्रतिनिधिमण्डलको भेट - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – युवा आदानप्रदान कार्यक्रमअन्तर्गत विभिन्न देशका राष्ट्रिय सेवा दल (एनसीसी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन्। नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्। प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२, भुटानबाट ९ तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो। प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक […]