कांग्रेसको प्रतिज्ञापत्र भोलि सार्वजनिक हुने, चुनावी अभियान शुभारम्भ हुँदै - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कांग्रेसले आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि आईतबार सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र केन्द्रीय कार्यालयबाटै जारी हुने जानकारी गराएका हुन् । उनका अनुसार निर्वाचन आयोगले तोकेको तालिकाअनुसार फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी चुनावी प्रचार अभियान औपचारिक रूपमा सुरु गर्नेछ । फागुन ६ गते मधेश प्रदेशको […]