Redirecting...

सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति सिग्देलद्वारा सकलदर्जालाई विशेष सम्बोधन - www.kathmandupati.com

सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति सिग्देलद्वारा सकलदर्जालाई विशेष सम्बोधन - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – महाशिवरात्रि तथा २६३औं सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई विशेष सम्बोधन गरेका छन् । शनिबार जङ्गीअड्डामा आयोजित विशेष कार्यक्रममा उनले बहालवाला तथा अवकाशप्राप्त सैनिक, सैनिक सेवामा कार्यरत निजामती कर्मचारी र उनीहरूका परिवारजनलाई शुभकामना व्यक्त गरे । सम्बोधनका क्रममा प्रधानसेनापति सिग्देलले नेपालको गौरवमय गाथा, परम्परा र संस्कृतिलाई चिन्नु र गौरव गर्नु […]