अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित काठमाण्डु महानगरपालिका–८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको छ । थप […]