राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ : महामन्त्री पौडेल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित नेपाली कांग्रेसका उम्मेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए । उनले भने, ‘हाम्रो राजनीतिमा अहिले एउटा आवेग […]