Redirecting...

बदलिएको राजनीति, परिणामको प्रतीक्षा - ekantipur.com

बदलिएको राजनीति, परिणामको प्रतीक्षा - ekantipur.com
Source: kant

यस पटकको चुनावले वास्तवमा नेपालको लोकतन्त्रका लागि अति महìव राख्छ । जनता अब नेतातन्त्रमा मात्र विश्वास गर्दैनन्, न त सनातनी राजनीतिमा । लोकतन्त्रका गुणको रक्षासँगै उनीहरू प्रभावकारी, समावेशी, विकासमुखी र समतामा आधारित व्यवस्था चाहन्छन् ।