पेट्रोलियम पदार्थको मूल्य बढ्यो - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार नयाँ दररेट सोमबार बिहानदेखि लागू हुनेछ । पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य तथा आयात लागतका आधारमा समय–समयमा मूल्य पुनरावलोकन गर्ने प्रचलनअनुसार हालको समायोजन […]