राप्रपाको संकल्प पत्र : लुटतन्त्र र निषेधको राजनीतिविरुद्ध सदन जाँदैछौं - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) संकल्प पत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्प पत्र सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा कायम रहेको लुटतन्त्र र निषेधको राजनीतिको विपक्षमा सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत गर्ने बताएका हुन् । उनले जेनजी […]