अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१५ तिन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन करीब ३ ग्रामसहित सुन्दरहरैंचा नगरपालिका–६ बस्ने ३० वर्षीय सरोज चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका […]