आधारभूमिमै पुनः परीक्षणमा प्रचण्ड, रुकुम पूर्वमा गढ जोगाउन चुनौती - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुम पूर्व फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ । यहाँको निर्वाचन क्षेत्रमा लगातार जीत हासिल गर्दै आइरहेको माओवादीलाई यसपटक पुष्पकमल दाहाल प्रचण्डको चुनावी यात्रा यसपटक सहज देखिँदैन । यो निर्वाचन उनको लागि केवल एउटा संसदीय सिटको प्रतिस्पर्धा होइन, बरु आफ्नै राजनीतिक आधारभूमिको पुनः परीक्षणका रूपमा हेरिएको छ । […]