Redirecting...

पञ्चायतकालीन नेता विश्वबन्धु थापाको निधन - www.kathmandupati.com

पञ्चायतकालीन नेता विश्वबन्धु थापाको निधन - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – पञ्चायतकालीन नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पनि रहेका थापा २००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थिए । थापा पञ्चायतकालका प्रभावशाली नेतामध्ये एक मानिन्थे। उनले विभिन्न समयमा राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासन र नीतिनिर्माण तहमा भूमिका निर्वाह गरेका थिए। पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको संक्रमणकाल […]